प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण लोक सेवा आयोगबाट हालै आव्हान गरिएको स्थानीय निकायको तहको विभिन्न पदहरूको परीक्षा आगामि श्रावण ३ गतेदेखि सञ्चालन हुने पुर्व सूचना छ । तर हालै ठुलो जनधनको क्षति हुने गरी आएको बाढीको कारणले जलेश्वर पुरै डुवानमा परेको छ । जलेश्वर परीक्षा केन्द्र भएका परीक्षार्थी लगायत अन्य क्षेत्रमा पनि बाढि पहिरोको कारण बाटोघाटो भत्कने भएकोले परीक्षार्थीहरू प्रभावित हुने देखिन्छ । तराई क्षेत्रमा बाढी आएमा कम्तिमा ७ दिनसम्म प्रभावित हुन्छ। यो समस्यालाई बुझि आवश्यक सहजिकरण गरिदनुहुन अनुरोध गर्दछु । म लगायत सबै परीक्षार्थीको गुनासो हो ।
गुनासो प्राप्त भएको मिति २०७६-३-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • उपसचिव जीवलाल भूसाल, शाखा अधिकृत शेखर निधि पौड्याल, कम्प्यूटर अधिकृत सुनिल कुमार के.सी‍., कम्प्यूटर अपरेटर सुरेश कुमार खड्का
  • ४२००३०६, ४२००२९८
  • mofagamails@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • यस मन्त्रालय सँग सम्बन्धित नरेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-२९
  •  
  • 2) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • -
  • प्रतिक्रिया प्राप्त मिति २०७६-४-१
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय -