प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण हाम्रो पुर्वखोला गाउपालिका पाल्पा लगायतका स्थानमा मोबाइल सेवाले राम्रो सँग काम गरेको छेन । यहाँ मोवाइल टावर निर्माण नभएकोले यस्तो समस्या आएको हो । यहाँको लागि रम्भा गाउपालिकामा भएको टावरले आंशिक रूपमा काम गरेपनि स्प्षट आवाज नआउने कुरा नबुझिने समस्या देखिन आएका छन् । यसको लागि यस क्षेत्रमा टेलिकमले टावर निर्माण गरी हाम्रो समस्या सामाधान गरिदिनु हुन अनुरोध गर्दछु ।
गुनासो प्राप्त भएको मिति २०७६-३-३०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
  • गुनासो सुन्ने आधिकारी:
  • शोभन अधिकारी, सीता खनाल
  • ०१४२१०२५१
  • hellosarkar.nt@ntc.net.np
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको |
  • प्रतिक्रिया प्राप्त मिति २०७६-४-५
  •  
  • 2) नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
  • गुनासो सुन्ने आधिकारी:
  • शोभन अधिकारी, सीता खनाल
  • ०१४२१०२५१
  • hellosarkar.nt@ntc.net.np
  • गुनासो माथिको प्रतिक्रिया
  • जाल्पामा टावर निर्माण भई जडान भै रहेकोले भदौभरिमा सेवा सञ्चालनमा आउने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-४-२२
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|