प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण वीर अस्पताल भित्र सञ्चालित फार्मेसी विहान ९:०० बजे खुल्ने र बेलुका ५:०० बजे बन्द हुने गर्दछ । कार्यालय समयमा मात्र फार्मेसी खुल्दा रातविहान बस्ने विरामी कुरुवाहरुलाई आवश्यक परेको औषधी लिन हस्पिटल भन्दा बाहिर जानु पर्दा समस्या हुने भएकोले वीर अस्पताल भित्रको फार्मेसी २४ सैं घण्टा खोल्ने सिघ्र व्यवस्था होस ।
गुनासो प्राप्त भएको मिति २०७६-३-३१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामहरि लामिछाने, उपसचिव
  • ४२६९७३५
  • lamichhhane.rh@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गर्न चि.वि.रा.प्र. बीर अस्पतालमा लेखि पठाएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-४-२४
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|