प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण का.म.न.पा. ११ थापाथली सुकुम्बासी बस्तिमा अविरल वर्षाको कारण बाग्मती नदी तटबन्ध होचो भएकोले नदीमा ठेलो बाढी आएकोले बस्ति डुबानामा पर्न गएकोले सुकुम्बासी बस्तिमा समस्यामा परेको छ । ढल निकास सम्बन्धि काम गर्ने निकायले पारीपट्टी अग्लो बाध बाधेको र वारी सुकुम्बासी बस्तिपट्टी होचो बाध बाधेकोले बस्ति डुवानमा पर्न गएको हो । तत्कालको लाग उक्त बाधमा आवश्यकताअनुसार वृद्धि गरी सुकुम्वासी बस्तीलाई डुवानबाट बचाउनु हुन अनुरोध गर्दछौ । ढल निकास कार्यालय र वडा कार्यालयमा पुग्दा पनि खासै चासो नदिएकोले तत्कालै रोकथामको आवश्यक पहल गरि आगामी दिनमा हुने बाढिको समस्याबाट छुटकारा दिलाई सहयोग गरिदुनहुन विनम्र अनुरोध छ ।
गुनासो प्राप्त भएको मिति २०७६-३-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • सीता ढकाल,
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • तँहा मंत्रालय/निकायहरुसँग सम्बन्धित भएकोले प्रेषित ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-३०
  •  
  • 2) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • तत्काल अनुगमन तथा निरिक्षण गरि सो क्षेत्रमा पर्न गएकाो समस्यालाई तत्काल सम्बोधन गरिदिन हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-३०
  •  
  • 3) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • उपसचिव जीवलाल भूसाल, शाखा अधिकृत शेखर निधि पौड्याल, कम्प्यूटर अधिकृत सुनिल कुमार के.सी‍., कम्प्यूटर अपरेटर सुरेश कुमार खड्का
  • ४२००३०६, ४२००२९८
  • mofagamails@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाहीका लागि तहा पठाईएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-४-५
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।